चर्चित गायिका सरिता कार्कीले यसपालिको तीजमा गोल्डेनको सारीमा गौतम महेन्द्रलाई नचाउने “हेर्नुहोस”

  • प्रकाशित मिति: आइतबार, असार १८ २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित पार्दै बर्सेनि उत्कृष्ट तीज गीतहरुमा आवाज दिदै आएकी चर्चीत लोक तथा दोहोरी गायिका सरिता कार्कीले यसपाली पनि लाखौ दर्शकलाई नचाउने तीजगीत बजारमा ल्याएकी छिन ।चर्चित मोडल महेन्द्र गौतम र सरिता कार्कीले आवाज भरेको उत्कृष्ट तीज कोशेली “फरर सारी”बजारमा आएको छ ।बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल गौतम महेन्द्र र पार्वती राइले गरेकी छिन ।चर्चित निर्देशक तथा मोडल शंकर बिसीको उत्कृष्ट निर्देशनमा तयार भिडियो को छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।नबिन घर्ती मगरको सम्पादनमा तयार भिडियो यो बेला निकै चर्चामा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ ।
भिडियो :