कमल सरगम
काठमाण्डौ ।
पछिल्लो समय एकपछि अर्को हिट गितमा उत्पादन गर्ने क्रममा पृथ्वी ईन्टरटेनमेनको प्रस्तुतिमा अहिले चर्चित अनि ब्यस्त गायिका सम्झना भन्डारिको तिजको कोशेली हरियो बत्ती बजार आयको छ । हालै मात्रै रिलिज गरिएको गित बत्ति बाल्न पर्दैन भाग २ यतिबेला फेरी चर्चामा आएको छ । अहिले बरिस्ठ अनि चर्चित गायक पशुपति शर्मा र यो समय कि चर्चित गायिका सम्झना भन्डारीको आवाजमा रहेको छ भने शब्द सङित भने पशुपति सर्माकै रहेकी छ ।यस गितले आम दर्शक श्रोताको मन जित्न सफल हुने बतायएको छ । पशुपति शर्मा र सम्झना भन्डारीको अघिल्लो बर्स तिजमा बत्ति बल्न पर्दैन बोलको गित लोकप्रिय भयको थगितले यस् अघिका गीतले जस्तै यस् गीतले पनि चर्चा बटुल्ने कुरामा पशुपति शर्मा बिस्वस्त छन । भिडियोमा मोडल प्रकाश सपुत र अन्जली अधिकारीले कुशल अभिनय गरेका छन। भिडियो तर्फ अहिले ब्यस्त अनि चर्चित निर्देशन् प्रकाश भट्टको रहेको छ, भने छायांकन करन चैसिरको रहेको छ भने सम्पादकमा बिष्णु शर्माको रहेको छ ।गितका सबै युनिटलाई सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
`जय गित,जय संगीत´
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला।
चर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको आवाजमा “हरियो बत्ति” चर्चाको सिखरमा (हेर्नुहोस)
- प्रकाशित मिति: आइतबार, असार १८ २०७४
- तामाकोसी खबर