कमल सरगम
काठमाण्डौ
नेपाली लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आशिष म्युजिक प्रा लिको प्रस्तुतिमा दयाराम गुरुङको एल्बम माकुरि मख्खै नामक लोक दोहोरी गित बजारमा आयको छ,माया र प्रेम काहानीमा आधारित रहेको निकै मार्मिक गितमा दयाराम गुरुङ र भिमु गुरुङको सुमधुर आवाज रहेको छ भने दयाराम गुरुङको संगीत रहेको छ ।त्यसै गरि दयारामकै मार्मिक शब्द रहेको छ ।छ यस गितमा भिडियो निकै मेहनत गरेर निर्माण गरिएको छ अहिलेका ब्यस्त अनि निकै मेहनत/निर्देशन प्रकाश भट्टले गर्नु भयको छ,भने धेरै मेहनती अनि सफल छायांकन करन चैसिरको रहेको छ भने सम्पादक बिष्णु सर्माको रहेको छ भने अभिनयमा अहिलेका ब्यस्त अनि सफल गायक अनि मोडल प्रकाश सपूत र आरुसी मगरको रहेको छ । गितका सबै युनिटलाई सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
जय गित,जय संगीत
मौलिक लोकदोहोरी गीत माकुरी मख्खै “हेर्नुहोस”
- प्रकाशित मिति: मंगलबार, असार १३ २०७४
- तामाकोसी खबर