गायक प्रमोद खरेलको ‘धोका दियौ’ सार्वजनिक (भिडियोसहित)

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २७ २०७८
  • तामाकोशी

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’को फिमेल भर्सन सार्वजनिक भएको छ ।

फिमेल भर्सनमा गायिका एलिना चौहानको स्वर छ । गीतमा सुवास कार्कीको शब्द तथा संगीत र विशाल निरौलाको एरेञ्ज छ । गीतको भिडियोमा कृतिशा केसी, चिरञ्जिवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय छ ।



सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेश ऐरको छायांकन र डिन्सन शाहको सम्पादन छ ।