गायक प्रमोदको ‘हारेको मुर्दा जीवन’ (भिडियोसहित)

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १९ २०७८
  • तामाकोशी

काठमाडौं । गायक प्रमोद निर्वाणको हारेको मुर्दा जीवन सार्वजनिक भएको छ।

आफ्नै यूट्युव च्यानलमार्फत उनले उक्त गीत सार्वजनिक गरेका हुन्। संगीत र स्वर प्रमोदको रहेको उक्त गीतको शब्द लेखन किशोर घिमिरेले गरेका हुन्।



संगीत सम्पादन सुनिल वर्देवाले गरेका छन्।