चक्र बरालले छायांकन गरेको म्युजिक भिडियो”चाकन चुकुन”गीतको चौतर्फी चर्चा(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष ७ २०७७
  • तामाकोशी

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को आउने क्रममा बाबुल गिरि र नित्या सिभाको स्वरमा’चाकन चुकुन”सार्वजनिक भएको छ । शंकर अधिकारि घायलको शब्द सृजना रहेको गीतमा बाबुल गिरीको संगीत तथा संगीत संयोजन रहेको छ । सुरेन्द्र मल्लको निर्देशन रहेको म्युजिक भिडियो पछिल्लो समय नेपालि म्युजिक भिडियो छायांकनमा बेस्त क्यामरा मेन चक्र ब। बरालले छायांकन गरेका छन् ।

बिगत लामो समय देखि यसै क्षेत्रमा बिताएका बरालले पाच सय भन्दा माथि म्युजिक भिडियो छायांकन गरिसकेका छन् । सिलन लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा नाजिर हुसेन,लक्ष्मी बर्देवा,सुनिल थापा पवन लगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :