लाखौ करोडौं बिचबाट सफलताको सिडी चढ्दै सिता श्रेष्ठ“जोडी ढुकुर”को चर्चा परिचर्चा

  • प्रकाशित मिति: बुधबार, भाद्र १० २०७७
  • तामाकोशी

काठमाडौं । पुर्ण गदाईलीको प्रस्तुतिमा गितसंगितको क्षेत्रमा युवा पुस्ता तथा काठ क्षेत्रमा आफ्नो नाम राख्न सफल गायक,सर्जक बालकुमार श्रेष्ठको नयाँ गित “जोडी ढुकुर”सार्वजनिक भएको छ । बालकुमार श्रेष्ठको लय शब्दमा रहेको “जोडी ढुकुर” गायिका सिता श्रेष्ठ र पुर्ण गदाईलीको स्वर रहेको छ । गायिका सिता श्रेष्ठ छोटो समयमा चर्चाको सिखरमा पुग्न सफल गायिका हुन् । गायिका सीताका थोरै

प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियो दुर्गा पौडेलले छायाकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र महेन्द्र गौतमको अभिनय रहेको छ । बालकुमार श्रेष्ठको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो प्रस्तुत छ :