लोकप्रिय गायिका बिष्णु माझी मिडियामा नदेखिनुको रहस्य यस्तो पो रहेछ,छिमेकी गायक मोहन खडकाले गरे प्रदाफास(भिडियो)

  • प्रकाशित मिति: सोमबार, माघ २० २०७६
  • तामाकोशी

नेपाली लोक दोहोरी क्षेत्रमा बिगत लामो समय देखि निरन्तर योगदान दिदै आएका प्रतिभासाली गायक मोहन खड्का धेरै पछि मिडियामा देखिएका छन।उनि आफ्नो नया गीत आउदै गर्दा मिडियामा आएका हुन्।उनि आफ्नो सांगीतिक यात्रामा निरन्तर लाग्दै आएका छन।उनि बिष्णु माझी संग धेरै गीत गाउने गायक मा पनि पर्छन।

खड्का ले बिष्णु माझी मिडियामा नआउनु को बिशेष खुलासा समेत गरेका छन।बिष्णु माझी मिडियामा न आएपछि सबैको चासो छ।बिष्णु माझीको छिमेकी समेत रहेका खड्काले बिष्णु माझीको बिषयलाई लिएर केहि खुलासा गरेका हुन् उनि संग केहि बिशेष कुराकानी संगै उनको सांगीतिक यात्राको बारेमा पनि केहि खुलासा गरेका छौ हेरौ यो बिशेष कुराकानी :