लक्ष्मण ओलीको स्वर र र्‍यापर राजाको र्‍याप रहेको ‘सुइक्यो रेलैमा’ सार्वजनिक

  • प्रकाशित मिति: बुधबार, माघ १५ २०७६
  • तामाकोशी

‘सुइक्यो रेलैमा’ बोलको नयाँ र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ । लक्ष्मण ओलीको स्वर र पुष्प शाह उर्फ र्‍यापर राजाको र्‍याप रहेको उक्त गीतको भिडियो लोकप्रिय भिडियो Rapper Raja को आफ्नै युटुब च्यानल र्मार्फत बजारमा आएको छ ।

विवेक शाहको शब्द रहेको उक्त गीतमा संगीत बम सिंह साउदले र एरेन्ज भने बिशाल निरौलाले गरेका छन् । दिपक भण्डारीको निर्देशन रहेको उक्त गीतको भिडियोलाई नरेश एरको टिमले खिचेका हुन् भने सम्पादन रोहीत मल्ल ठकुरीले गरेका छन् ।
उक्त गीतको भिडियो मा विवस , चादनी र बिनोद को अभिनय देख्न पाउछौ ।