काठमाडौं-चर्चित युवा गायक वियोगान्त कहानीहरुलाई संगालेर गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाईली पछिल्लो समय नेपालि गित संगीतको जगतमा लोकप्रिय नाम हो । रसईलिका हरेक गित उत्तिकै चर्चाको सिखरमा पुग्ने गरेका छन् भने सारा नेपालीको बास्तविक जिबनमा मेल खाने गित बजारमा ल्याउने भएकाले पनि झन् लोकप्रिय बनेका हुन् । नेपालि समाजमा घटेका घटनालाई मध्यानजर गर्दै मौलिक स्र्जना प्रस्तुत गर्दै आएका छन् । प्रविधिको बिकाससंगै गीतसंगीतमा पनि केहि उत्तर चडाब आएका छन् तर रसाईलीले भने पुर्खाको बिडो थाम्न प्रेरित भएका छन् । दर्जनौ गीता बजारमा ल्याईसकेका रसाईलीले भखरै मात्र सारा नेपालीको पिडामा बगेर “लाहुरे”बोलको गीता पनि बजारमा ल्याएका छन् ।
मन्ध सारंगीको धुनमा डुब्ने गायक रसाईलीले लोकउन्मुख बाजा सारंगी रेटेर भए पनि आफ्नो दरिलो पहिचान बनाउन सफल भएका छन् । जीवनमा बिभिन्न उत्तर चडाब दुख पिडा पार गर्दै यहासम्म पुगेका रसाईलीले जापान जाने भुत छोडेर सारंग्गी रेटेर भए पनि म मेरो जीवन जिउन सक्छु भन्ने अठोट गरेर गीतसंगीतमा लागेको बताउने गायक तथा सारंगी बादक रसाईलीसंग एस.थ्री केअनलाई खबरकी प्रस्तोता कृष्णा चौधरीले गरिएको कुराकानी :
हेरौ भिडियो :