कमल सरगम
काठमाण्डौ ।
बोहोरा इन्टरतेक्मेन्टको अर्को उत्कृष्ट उत्पादन लोकप्रिय संचारकर्मी तथा गायक प्रज्वल पाराखिको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आत्महत्या”बजारमा आएको छ । प्रज्वल पाराखी, दिलिप थापा र संगीता मगर प्रीतिको सुमधुर आवजमा सजिएको गीतमा लय एच बि रसाइलीको रहेको छ भने शब्द प्रज्वल पाराखिको रहेको छ। सूर्यकुमार बोहोराको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय भने देब कुमार र निशा अर्यालको रहेको छ ।सुर्य कुमारकै छायांकनमा तयार पारिएको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।