चर्चित गायक याम क्षेत्री र सरिता कार्कीको आवाजमा अर्को उत्कृष्ट गीत बजारमा हेर्नुहोस

  • प्रकाशित मिति: आइतबार, बैशाख ३ २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक दोहोरी क्षेत्रमा लामो  समय देखि क्रियासिल चर्चित लोकदोहोरी  गायक याम क्षेत्री र सरिता कार्कीको सुमधुर आवाजमा खिमानन्द पाण्डेको  अर्को लोकदोहोरी गीत “ ढुकढुकीले के भन्छ सुनिराखा माया ”बजारमा आएको छ ।चर्चित  सर्जक प्रलाहद सुबेदीको उत्कृष्ट शब्द र बसन्त थापाको मन छुने लय सृजनामा  बजारमा आएको गीतमा अभिनय भने  चर्चित मोडल मान्जिता केशी र सुसान्त कार्कीले  गरेका छन ।गीत निकै मनछुने बनेको छ ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार गीतको म्यूजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन सुजन साहीले गरेका हुन् ।गीतलाई समर्पण  म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।