गायक कुमार कार्कीलाई सिर सिर बतासैले हानेपछि हेर्नुहोस

  • प्रकाशित मिति: आइतबार, बैशाख ३ २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक दोहोरी क्षेत्रमा लामो  समय देखि क्रियासिल रामेछापेली गायक कुमार कार्कीको अर्को लोकदोहोरी गीत “सिर सिर बतासैले”बजारमा आएको छ ।चर्चित गायिका मान्डबी त्रिपाठी र कुमार कार्कीको सुमधुर आवाजमा खेम सेन्चुरीको उत्कृष्ट लय र कुमार कार्कीकै शब्द सृजनामा रहेको गीतमा अभिनय भने सुसान्त र सुष्माले गरेका छन ।गीत निकै मनछुने बनेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।