विशेष फिल्मसको प्रस्तुति भिम बिष्ट(अछामी रेखा)र लिलाधर भट्टको अभिनय मौलिक डेउडा गित”बैतडीको झिल्क्या”सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, पुष १४ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतको दुनियाँमा मौलिक गीतसंगीत एक पछी अर्को आउने क्रममा विशेष फिल्मसको प्रस्तुतीमा भन बहादुर साउदको टिपिकल मौलिक लोक देउडा गित “वैतडीको झिल्क्या”सार्बजनिक भएको छ । यथार्थ घटनालाइ सबाबेश गरि प्रस्तुत गरिएको गीतमा गायक रामसिंह साउद र चर्चित गायिका गौरी भट्टको स्वर रहेको छ । उक्त्त गीतमा बिर बहादुर बोहोराको शब्द तथा संगीत भन बहादुर साउदको रहेको छ भने निर्देशन भिम बिष्टले गरेका हुन् । यस गीत म्युजिक भिडियोलाई डिबी रौले र प्रकाश नगरीले छायांकन गरेका हुन् भने रविन्द्र थापाले म्युजिक भिडियो सम्पादन गर्नु भएको हो ।

विजय थापा मगरको संगित संयोजन रहेको म्युजिक भिडियोमा पछिल्लो समय नेपालि मौलिक डेउडा र ठट्यौली डेउडा गितमा फट्को मारेका भिम बिष्ट(अछामी रेखा)र लिलाधर भट्टको दमदार अभिनय रहेको छ । बिशेष फिल्मसको अफिसियल युटुबबाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो