काठमाडौ – नेपालि गीतसंगीतको दुनियामा एक पछी अर्को आउने क्रममा लोक दोहोरि गित”खरबारिको बास”सार्बजनिक भएको छ । धनराज चुनारा र मोति सोनीको सुमधुर स्वरमा रहेको छ । रुद्र जी एमको लय तथा शब्द भित्र रहेको गीतको म्युजिक भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन। मनोज कार्कीले भीडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा सम्पदान बानिया,नारायण पुन र मिलन सुनारको दमदार अभिनय रहेको छ ।
यो गीतको म्युजिक भिडियो म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :