प्रिती तामाङ र जय देवकोटाको अभिनयमा”छोडी गयौ एक्लै पारेर”सार्वजनिक

  • प्रकाशित मिति: मंगलबार, पुष ८ २०७६
  • तामाकोशी

काठमाडौ – नेपालि गीतसंगीतको दुनियामा एक पछी अर्को आउने क्रममा प्रियसी म्युजिक प्रा.लिको प्रस्तुति तपेन्द्र बिष्ट र रमेश बिष्टको लोक दोहोरि गित”छोडी गयौ एक्लै पारेर”सार्बजनिक भएको छ । चर्चित गायिका शान्तिश्री परियार र जगत बिसिको सुमधुर स्वरमा रहेको छ । तपेन्द्र बिष्ट र रमेश बिष्टको लय तथा शब्द भित्र रहेको गीतको बबिता श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई राजेश कुमारले छायांकन गरेका हुन। प्रकाश खडकाले भीडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा युवा पुस्ताकी नव मोडल प्रिती तामाङ र गायक तथा सर्जक जय देवकोटाको दमदार अभिनय रहेको छ ।

यो गीतको म्युजिक भिडियो Priyasi Music Pvt. Ltd को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :