जन्मदिनमा कमला घिमिरे बनिन- करोडौंकी मालिक्नी । ‘अमृत दाईलाई किन नबोलाको’ भन्दा कमलाले यस्तो भनिन

  • प्रकाशित मिति: बिहिबार, पुष ३ २०७६
  • तामाकोशी

पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।