“लु!ट्न सके लु!ट”गित गाउदा बि!बादमा आएका पशुपति शर्माले हा!ने नेताको मुखमा झा!पड(भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर २ २०७६
  • तामाकोशी

काठमाडौ -नेपाली सांगीतिक बजार तताएका पशुपति शर्मा सबैका मन मुटु भित्रका गायक हुन । दुईचार जनाले मात्रै हैन ३करोड नेपाली ताकी संङ्गो राष्ट्रले चिनेका गायक हुन । कहिले माया प्रेमका गित गाउने,कहिले सिमा मिचेका गित गाउने,कहिले शिक्षाका गित गाउने पशुपति शर्मा । उनका हरेक सृजना व्यं ग्यत्मक हुन्छन । केही समय अगाडि “लु!ट सके लु!ट”गितबाट बजार तताएका गायक पशुपति शर्माले अर्को गित ल्याउने तयारी गरिरहेका छन ।

देश रो!ईरहेको छ देश अर्काले खाको छ । अब झुक्न हुन्न हरेक क्षेत्रमा हरेक ब्यक्तिको खाचो छ । सबै जाग्नु पर्छ भनेका छन । प्रतिष्ठानको भवन उदघा!टन पुगेका शर्माले भनेका छन ।मन हुनुपर्छ सबै सकिन्छ गर्न । यो भवनमा आम जनसमुदायको पसिना छ ।
सुन्नुहोस अनि हेर्नुहोस शर्मासंगकी कुराकानी