काठमाडौ -नेपाली गितसंगितमा फरक खालका प्रस्तुति आउने क्रम प्रतिस्पर्धात्मक रूपमा बढिरहेको छ । यसै सन्दर्भमा पछिल्लो युवा पुस्ताका चर्चित डेउडा गायक लालबहादुर धामि”अछामी बड्डो”ले फेरि अर्को ठट्यौली डेउडा गित “ताउलो”सार्वजनिक गरेका छन ।लालबहादुर धामी”अछामी बड्डो”र रेखा जोशिको सुमधुर स्वरमा रहेको छ । रेखा जोशी पनि पछिल्लो समयकी चर्चित गायिका हुन् ।जोशीका पनि हरेक गित उत्तिकै चर्चित छन्। सो गितमा संगित संयोजन शब्द तथा संगित चर्चित एरेन्जर बिनोद बाजुरेलिले गर्नु भएको छ । बाजुरेली पनि गितसंगितका लागि एक हस्ती हुन ।
बाजुरेलिको नेपाली गितसंगितमा आफ्नै पहिचान बनाईसकेका छन । नेपाली गितसंगित बिशेष गरि मौलिक डेउडा संस्कृतिलाई जग्रेना गर्नु पर्छ भन्दै विगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर लागिरहेका चर्चित हस्ती भिम थापाको निर्देशन रहेको छ । लालबहादुर धामी”अछामी बड्डो” र पछिल्लो समय चर्चाको सिखर चुम्दै गरेकी मोडल झरना थापाको अभिनय रहेको छ भने हरिश महराले छायांकन गरेका छन ।
हेर्नुहोस भिडियो :