काठमाडौ -नेपालिहरुको दशै पछिको एक अर्को महान पर्व दिपावलिको शुभकामना सहित आर.एस.फिल्मको प्रस्तुतिमा राजेश बिसिको तिहार बिशेष डेउडा गित”भाईटिका”सार्वजनिक भएको छ ।
लालु रैकाल र कल्पना बिसिको आवाजमा रहेको गितको लय तथा शब्द लालु रैकाल र राजेश बिसिको सयुक्त रहेको छ । रमेश बिजुलि बिसिले निर्देशन गरेको म्युजिक भिडियोलाई सोनु बिकले छायांकन गरेका हुन भने दिनेश बिष्टले म्युजिक भिडियो सम्पादन गर्नु भएको छ । भिडियोमा सबिता,राजेश,शेर,कबिता,मनिषा,दिनेश र साथीहरूको दमदार अभिनय गरेका छन ।
रमेश बिजुलि बिसिको निर्देशनमा लालु रैकाल र कल्पना बिसिको आवाजमा मौलिक गित “भाई टिका”सार्वजनिक
- प्रकाशित मिति: शनिबार, कार्तिक ९ २०७६
- तामाकोशी