डि.आर सुजनको निर्देशनमा तिहार गित”अब तिहारमा”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ५ २०७६
  • तामाकोशी

काठमाडौंः नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित धुन नेपालको प्रस्तुतिमा डी.आर सुजनको देउसी भैलो दशैँ तिहार गित”देउसी खेलिन्छ दारु पेलिन्छ”सार्वजनिक भएको छ ।

पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा रमाइला झलक सहित यो गीतले समाजमा घटेका तिता मिठा बिकृति ओकलेको छ । डी.आर सुजनको लय तथा शब्द सृजना भित्र रहेको गितमा चक्र साउद आर.सी,लक्ष्मी खत्री र डी.आर सुजनको सुमधुर आवाज रहेको छ । जितु तामाङले छायांकन गरेको म्युजिक भिडियोलाई विजय तिखात्रीले सम्पादन गर्नु भएको छ । यस म्युजिक भिडियोमा प्रकाश सापकोटा,चक्र साउद आर,सी,डी.आर सुजन,लक्ष्मी खत्री र साथीहरुको अभिनय रहेको छ । धुन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस यो गित :