शोभा थापा र दिपक बुढाको मौलिक डेउडा गित”झुठो माया”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, असोज ३० २०७६
  • तामाकोशी

काठमाडौ – नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित विशेष फिल्मसको प्रस्तुति दिपक बुढाको मौलिक डेउडा गित”झुठो माया” सार्बजनिक भएको छ । चर्चित गायिका शोभा थापा र दिपक बुढाको सुमधुर स्वरमा रहेको छ । दिपक बुढाको लय तथा शब्द भित्र रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका छन् ।

भिम बिष्ट”अछामी रेखा”को निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश नगरीले छायांकन गरेका हुन । सतिश सिन्हाले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा सुस्मिता कुवर र मोहन बुढा दमदार अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :