चर्चित सर्जक लाल कुमार बरालको लय तथा शब्द भित्र आधुनिक गित”मन त् पराको”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: सोमबार, असोज २७ २०७६
  • तामाकोशी

काठमाडौं :नेपाली सुगम संगीतको दुनियामा फेरी अर्को गीत नेपालि सांगीतिक बजारमा नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित तुलसी डिजिटलको प्रस्तुति आधुनिक गित”मन त पराको” सार्वजनिक भएको छ ।

बहुप्रतिभाका धनि चर्चित सर्जक लाल कुमार बरालको लय तथा शब्द सृजना रहेको छ । अन्जान सुर्य र पदमा राईको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो निर्देशन डी.आर सुजनले गर्नु भएको छ भने छायांकन जितु तामाङले गर्नु भएको हो । विजय तिखातारिले गर्नु भएको हो । यस म्युजिक भिडियोमा प्रकाश सापकोटा र शुस्मा राईको दमदार अभिनय रहेको छ ।हेर्नुहोस भिडियो