नेपालि गीत संगीतको दुनियामा सायद गित मन नपर्ने कसैलैई न होला । हरेक समाजमा आ-आफ्नै रितिरिवाज छ । कहिँ टप्पा कहिँ कौडा त् कहिँ डेउडा त् कहिँ रोधी बने चलन छ । सवैको आ-आफ्नै प्रचलन रहेको छ । पछिल्लो समय नेपालि गीतसंगीतमा प्रतक्ष्य लाईभ दोहोरि पनि उतिकै चर्चा आउने गरेका छन् । पछिल्लो समय नेपाली दोहोरीमा चुलिएका नाम हुन् रविन लामिछाने र सबिता बानिया(जेरी) । दर्शक स्रोतालाई लठ्याउन माहिर यी जोडीको आफ्नै कथा ब्यथा छ ।
सवाल जवाफ दिन माहिर यो जोडी हरेक कार्यक्रममा जुहारी खेल्ने गरेका छन् । बानिया पनि एक सांगीतिक क्षेत्रका लागि हस्ती नै हुन् । बानियालाई सवै सवैले जित्न कठिन गायिका हुन् । पुर्व देखि पश्चिम माहाकालीसम्म चलेको नाम हो बानिया जेरी । जेरि र लामिछाने हरेक दोहोरि प्रस्तिप्रधाका भागेदार हस्ती हुन् । उनी चर्चित गायिका बबिता बानिया (जेरी) र रविन लामिछाने बिचको घम्साघम्सी दोहोरि :