नेपालि गीतसंगीतको दुनियामा फरक शैलीका गित संगीत बजारमा ल्याउन क्रममा चर्चित गायक पुष्कल शर्माले फेरी “दशैँ गित “हे राधा”ल्याएका छन् । पुष्कल शर्माका हरेक गित उतिकै मार्मिक र मर्म स्पर्सी हुने गरेका छन् । शर्माका हरेक गीतबाट दर्शक स्रोता उतिकै माया गरेका छन् । हे राधा गीत पनि आम दर्शक श्रोताबाट उतिकै माया पाउने आशामा रहेका छन् । यो गीतमा स्वयं पुस्कल शर्मा रुदै देखाईएको दृष्या रहेको छ । साथमा चर्चित मोडल सारिका केसीको पनि उतिकै दमदार अभिनय रहेको छ ।
यो गीतमा पनि समाजमा घटेका वास्तविक घटनालाई चित्रण गरेका छन् पुष्कल शर्माले । हरेक गीतमा आफ्नै संगीत भर्न सिपालु माहिर शर्माले पनि यसपटक पनि सारा दुनियाँलाई उतिकै रुवाएका छन् । बिगत प्राचिन कालमा चलेको सति प्रथालाई दुरुस्तै यो म्युजिक भिडियोमा उतारेका छन् । यो गीतको सवै भाग हेर्नुहोस !