मौलिक डेउडा गित”अछाम जिल्ला”सार्वजनिक भएको छोटो समयमा नै यति धेरै चर्चा(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, असार ६ २०७६
  • तामाकोशी

काठमाडौं- आर.एस फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा नेत्र परियारको मौलिक डेउडा गित”अछाम जिल्ला मेरो ” भखरै मात्र सार्वजनिक भएको गीतमा गायक तथा सर्जक नेत्र परियारको सुमधुर स्वरमा रहेको छ । नेत्र परियार र शंकर परियारको सयुक्त शब्द तथा नेत्र परियारको लय रहेको छ ।
सुमित परियारको संगीत संयोजनमा गरेको गितमा सोनु बिकले छायांकन गरेको हुन् भने यस म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक छोटो समयमा नै चर्चामा चडन सफल निर्देशक रमेश बिसी बिजुलीले निर्देशन गरेका छन् भने कृष्ण बिसीले सम्पदान गरेका हुन् ।

रमेश बिजुलीको चर्चासंगै सोनु बिकको पनि चर्चा उतिकै चुलिएको छ । रमेस बिजुली बिगत लामो समयमा नै यहि क्षेत्रमा कतिबद्द भएर लाग्नु भएको छ । बिजुलीका हरेक काम उतिकै राम्रा र हरेक काममा उतिकै मिहेनत गरेका छन् । यो म्युजिक भिडियोमा पनि केहि फरक र रोचक दृष्या कैद भएका छन् ।
यो म्युजिक भिडियोमा तपेन्द्र परियार,सबिता सुनार,टेकेन्द्र बिक र सुमिता कुवरको अभिनय रहेको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना !
भिडियो :