दिपेश बिसी,रमेश थापा ऋतु तामाङ र लोमस शर्माले अभिनय “बालापन”गीत पछी अर्को गित चर्चामा “पानको पातमा”(भिडियो)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

काठमाडौ – S3K Entertainmentको प्रस्तुति सन्तोस बिसी र जिना सिङको सुमधुर स्वरमा”पानको पातमा”गित S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेमन्त रसाईली कान्छा र आर के आशिसको सयुक्त शब्द रचना रहेको गीतमा आर के आशिस को लय रहेको छ । दिपेश बिसी,रमेश थापा ऋतु तामाङ र लोमस शर्माले अभिनय गरेको म्युजिक भिडियोलाई शिब बिकले निर्देशन गरेका छन् । मुस्कान हुमागाईले छायांकन गरेको गीतको मिलन बिकले सम्पादन गरेका हुन् । यसका गितका सम्पुर्ण टिमलाई शुभकामना ।