काठमाडौं-आजभोली नेपालि गीतसंगीत नयाँ नौला आईरहेको छन । पछिल्लो समय चलेका गित झन् भाईरल भएका गित झन् भाईरल हुदै गएका छन् । केहि समय अगाडी निकै नै भाईरल भएको गित भगेरी चरी गित झन् चर्चा चलेको छ । तेजश रेग्मी र रिना केसीको आवाजमा रहेको गित आम दर्शकको मुखमा निकै नै जोडिएको छ । यास थ्रिकेको प्रस्तुति भगेरी चरी भाकामा लोकदोहोरी गायिका सन्ध्या परियार र रमेश परियारको प्रत्यक्ष दोहोरि गायका छन् । हेर्नुहोस लाईभ भिडियो :
रमेश परियार र सन्ध्या परियारको लाईभ दोहोरि ,हेर्नुहोस झन् भाईरल भन्दै “भगेरी चरी”भिडियो
- प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
- तामाकोशी