तिज नआउदै चर्चित मोडल टिका जैशि ‘प्यारमा टेन्सन’ कसले दियो धोका टिका जैशिलाई(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१ २०७६
  • तामाकोशी

काठमाडौं- नेपालि गीतसंगीतको दुनियाँ पछिल्लो समयमा एक पछी अर्को गित बजारमा आएका छन् । आजभोली गीतमा केहि फरक खालका गित बजारमा आएका छन् । एल.बि चन्दको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘प्यारमा टेन्सन’ बोलको गीतमा गायक स्वयमको संगीत तथा उत्कृष्ट शब्द रचना रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाइ प्रकाश खडकाले छायांकन गरेका हुन भने मिलन बिकले सम्पादन गरेका हुन् । एल.बि.चन्द बिगत लामो समय देखि यहि क्षेत्रमा निरन्तर लागिरहेका गायक हुन् । सुदूरपश्चिममा एकाएक चुलिएको नाम हो एल.बि चन्द । छोटो समयमा नै आमा दर्शकका मन मुटुमा बस्न सफल गायक मिडियामा भने त्यति आएका छैन । गायक चन्दले गायका अधिकाश गित उतिकै चर्चाको सिखरमा छन् । मौलिक डेउडा र नयाँ पिडिलाई मध्यानजर गरेर गाउने चन्द लय तथा शब्द लेखनमा पनि उतिकै माहिर छन् । भखरै मात्र बजारमा ल्याएको गीत पनि उतिकै राम्रो रहेको छ । यो गित पनि छोटो समयमा नै आम दर्शक स्रोताको मन जित्नेमा दुई मत छैन । यस म्युजिक भिडियोमा पछिल्लो समयमा निकैं नै चर्चामा रहेकी मोडल टिका जैशी र समिर खानको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :