साहारा बिहिन बाबुराम खत्रीको साहारा बने डि आर सुजन र हेमन्त कान्छा (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २३ २०७६
  • तामाकोशी

आफ्नै आमा बाबा बाट त्यागिएका बाबुराम खत्रीले आफुलाई संसारकै अभागी र एक्लो भएको महसुस गरेका छन् । सानै मा आमाले छोडेर गएपछि बाबुरामका बुवाले आर्की बिहे गरे पछी बाबुराम सानै उमेरमा सबैलो हेला बनेका थिए । आफ्नो पेट भर्नाको लागि सहरका बिभिन् होटेलमा काम गरे कामकै सिलसिलामा भारत गएका बाबुरामलाई ठुलै रोग लाएको छ । उपचार गर्दा गर्दै उनले कमाएको सबै पैसा पनि सकियो मिठो स्वोर भएका बाबुरामको सपना गीत गाएर गायक बन्ने सपना थियो ।

तर सपना पुरा गर्ने उनि सग पैसा थिएन उनले युटूबमा रुदै गीत गाउने सपना छ तर म सग पैसा छैन अब म मर्दै छु मेरो सपना पुरा हुने भएन उनको त्यो कुरा सुने पछी नेपालि गीत संगीतका चर्चित हस्तीहरु डि आर सुजन र हेमन्त कान्छा रसाइलीले उनको सपना पुरा गर्दिनु भएको छ । गायक खत्री भन्नहुन्छ “आट गर्नु पर्दो रहेछ हरेस खानु भएन भने एक न एक दिन हाम्रोपनी पालो आउदो रहेछ । मैले सोचेको थिइन् मैले गित गाउछु भन्ने कुरा आज गाउने अवसर पाएको छु मेरा भगवान ,मेरो साथासहयोगको लागि सधै सदैव तत्पर सर्जक गायक सुजन रेग्मी र कान्छा रसईलाईलाई सधै सम्झिने छु ।
हेर्नुहोस बाबुराम खत्रीले गाएको गीतको  रेकर्डिङ रिपोट :
हेर्नुहोस भिडियो