काठमाण्डौ,बिगत लामो देखि नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर अगाडी बढ्दै लोक संगीतलाई नै आफ्नो मुटु बनाएका यी प्रतिभासाली लोक डेउडा गायक हुन् डिल्लीराज जोशी । जोशी प्रबासमा रहेर पनि नेपालि गित संगीतको बजारमा दर्जनौ गित बजारमा ल्याएका छन् । आशा छ यो गीता पनि बिगतका गित झैँ चर्चामा चुलिने छ । यो गीतमा अपनी नेपालि समाजमा घटने सत्यतथ्या घटनालाई उठान गरेका छन् ।
यही क्षेत्रलाई क्षेत्रलाई नै योगदान दिदै आएका गायक डिल्लीराज जोशी र चर्चित डेउडा गायिका गौरी भट्टको आवाजमा मार्मिक लोक डेउडागीत’ल्यौनी सोनी ठर्रा”बजारमा आएको छ । गीतमा पदम राज जोशीको शब्द तथा लय रहेको छ ।
प्रबासमा बसेर पनि नेपालि गितसंगीतलाई उतिकै माया गर्ने पदम राज जोशीको उत्कृष्ट प्रस्तुतिको रुपमा रहेको गीतलाई बजार ब्यबस्थापन भने विशेष फिल्मसले गरेको छ । भिम बिष्टको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोलाई अनुप बिकले खिचेका हुन् भने अमित बिकले सम्पादन गरेका हुन् भने झरना बोहोरा,भिम बिष्ट र भनक खनालको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :