काठमाडौं-नेपालि गीतसंगीतको दुनियाँमा बि-स्टार फिलामसको प्रस्तुति राकम रोक्डाको डिजे गित “बर्थ डे”गित सार्वजनिक भएको छ । राकम रोक्डा र गीता राईको सुमधुर स्वरमा रहेको गीतमा लय तथा शब्द सृजना भने गायक स्वयमले गरेका हुन् । बिक्रम चौहानले निर्देशनमा रहेको सो भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने मिलन बिकले सम्पादन गर्नु भएको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चाको शिखरमा चडन सफल हुने छ ।
भिडियो :
“Birth Day”पार्टीमा यसरि नाचे पछी करिश्मा (भिडियो)
- प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
- तामाकोशी