काठमाडौं-लोक दोहोरी प्रतिष्ठानको भवन निर्माण कार्य शुरु भएको छ । बिगत लामो समय देखी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नै भवन निर्माण गर्ने उद्देश्य राख्दै आएको थियो । राजधानीको सामाखुसीस्थित केन्द्रिय कार्यालयमा बुधबार पत्रकार भेटघाट गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भवन निर्माणको काम सुरु भएको जानकारी दिएका हुन् । सरकारी सहयोग तथा बिभिन्न अन्य सहयोगबाट प्रतिष्ठानले भवन निर्माणका लागी जग्गा किनैसँगै निर्माण कार्य सुरु गरेको छ । यस भवन निर्माणको लागि स्वर्गीय रविन्द्र अधिकारीको पनि ठुलो हात रहेको जानकारी लोक दोहोरी प्रतिष्ठान वरिस्ठ उपादक्ष्य रमेश बिजीले s3k अनलाईन खबरलाई जानकारी दिनुभएको छ ।
s3k अनलाईन खबरकि प्रस्तोता संगम शर्माले रमेश बीजीसंग गरिएको कुराकानी :
हेर्नुहोस,भिडियो
बन्ने भयो प्रतिष्ठानको आफ्नै भवन ! स्वर्गीय नेता रबिन्द्र अधिकारीले ४० लाख दिनु भएको हो – रमेश बिजी (भिडियो)
- प्रकाशित मिति: सोमबार, जेष्ठ ६ २०७६
- तामाकोशी