“ओई चम्फा”गीतको म्युजिक भिडियोमा देखिए करिश्मा ढकाल र काजिस श्रेष्ठ(भिडियो)

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ५ २०७६
  • तामाकोशी

काठमाडौं-विशेष फिल्मसको अफिसियल युटुबमा भखरै मात्र सार्वजनिक भएको शोभा थापा र कमल खत्रीको सुमधुर स्वरमा रहेको छ । गायक गायिका स्वयमको शब्द तथा विजय थापाको लय रहेको यस गीतमा र्र्याप भने नरेस बिबिसीले गरेका छन् ।
बासु बरालले छायांकन गरेको यस म्युजिक भिडियोलाई काजिस श्रेष्ठले नीर्देशन गरेका छन् भने मिन रावलले सम्पदान गरेका हुन् । यो म्युजिक भिडियोमा काजिश श्रेष्ठ र करिश्मा ढकालको अभिनय रहेको छ ।