विदेशमा गयो ज्यान,लास बाकशमा पुग्यो नेपाल(भिडियो)

  • प्रकाशित मिति: आइतबार, बैशाख २९ २०७६
  • तामाकोशी

काठमाडौं – नेपालि गीतसंगीतको दुनियामा थ्रिपिस च्यानालाको प्रस्तुती प्रिनसा थापा क्षेत्रीको सुमधुर शब्द संगीत तथा तथा स्वरमा लोक दोहोरि गित”जहाज उड्यो आकाशमा”सार्वजनिक भएको छ । थ्रि पिस च्यानलको प्रतुतिमा जेसिका ईनटरटेनटमेनटको दृश्य निर्माण भएको “जहाज़ उडयो आकाशमा” लोक गितको म्यूज़िक भिडीयो राजधानी फिल्मसको युटुव च्यानल मार्फत विस्वभर हेर्न सकिने गरि सार्वजनिक गर्एको छ ।

“जहाज़ उड्यो आकाशमा” लोक गीतमा पारस थापा क्षेत्रीको शव्द/ लय/ स्वरको साथ यो भिडियो निर्देशन पनि रहेको छ । सो गीतमा जनकराज अधिकारीको छायांकन,श्रृंगार मनोज ढकाल, सम्पादन नरोत्तम पाण्डेले गरेका छन भने यस गीतमा एरेन्ज यम थापा को रहेको छ।सरस्वती थापा क्षेत्रीले निर्माण गर्नु भएको यस गीतमा कलाकारहरु पारस /ममता/ अनिता/गोपालको अभिनय रहेको र यो गीतमा पर्देशिन वाध्यहुनु को वास्तविकतालाई चित्रण गरिएको छ । गहिरिएर सुन्ने हो भने गित सार्है नै मार्मिक छ । राजधानी फिल्मसको अफिसियल युटुबबाट सार्वजनिक भएको उक्त्त गीतका सवै सर्जक युनिटलाई शुभकामना !