काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका थिए ।
फेरि यस पटक पनि अर्को आस लाग्दो गित “तारा बाजि लै लै”बजारमा ल्याएका छन । प्रदिप लामाको प्रस्तुति रहेको उक्त गितको उत्कृष्ट शब्द तथा संगित भिम बिसिको रहेको छ । प्रमोद भण्डारीको निर्देशनमा रहेको म्युजिक भिडियोलाई प्रदिप लामा र प्रमोदले छायाकन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिंङले सम्पादन गरेका हुन् । प्रदिप लामा र कबिता नेपालि सहित “द नेक्स्ट टिम”ले दमदार अभिनय गरेका छन । पप गायक सुनिल कटुवाल र एन्जिला रेग्मीको सुमधुर स्वरमा रहेको उक्त गितको निर्देशन प्रदिप लामाले गरेका गरेका छन ।
“द नेस्ट टिम”अफिसियल युटुबबाट सार्वजनिक गरेको यो गित सार्वजनिक भएको २४ घण्टा नपुग्दै चर्चा बटुल्न सफल भएको छ । बधाई अनि विशेष धन्याबाद बिजय कटुवाल किरन भन्डारी र श्री पराजुली सहित शुभकामना यो गितको सम्पुर्ण टिमलाई ।
https://youtu.be/psFUXXxfCOA