काठमाडौं- नव बर्ष २०७६ सालको शुभकामना सहित मनसुन क्रियसन प्रा.लिको प्रस्तुति तिलक मगरको लोकदोहोरिगित”घमण्ड”लोकदोहोरी गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गणेश अधिकारीको लय तथा उत्कृष्ट शब्द भित्र रहेको गीतमा तिलक मगर र सित पौडेलकोको सुमधुर आवाज रहेको छ ।
निर्देशन नबराज शर्माले गरेका यस म्युजिक भिडियोलाई अमन बुढाले छायांकन गरेका छन् भने राकेश बरालले भिडियो सम्पादन गरेका छन् । प्रकाश सापकोटा र सिमा ढकालको दमदार अभिनय रहेको छ । मनसुन क्रियसनको अफिसियल युटुबबाट भिडियो सार्वजनिक गरिएको छ ।
हेर्नुहोस :