बिष्णु माझी र भागिरथ चलाउने ले गाएको जाउँला बरिलै छोटो समयमै लाखौको मनमा-अधिकांश कमेन्टमा’रुनु सम्म रोए’

  • प्रकाशित मिति: मंगलबार, चैत्र १२ २०७५
  • तामाकोशी

काठमान्डौ चर्चित गायक भगिरथ चलाउने र लोकप्रिय गायिका बिष्णु माझीको को आवाज रहेको ‘जाउँला बरिलै’ बोलको लोक भाका सार्बजनिक भएको छ ।
सन्तोष बिसी र भिम लामाको शब्द रहेको गीतमा भगिरथ चलाउनेकै संगीत रहेको छ।

करण चैसिरले छायांकन गरेको भिडियो लाइ प्रविन भट्टले निर्देशन गरेका छन् भने भिडियो मा देवेन्द्र बब्लु, रुबिना अधिकारी,कल्याण कार्की, जुन गुरुङ ,हृदय कार्की लाइ देख्न सकिनेछ।
यस भिडियोलाई भगिरथ चलाउनेले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका हुन् ।