काठमाडौं-काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । भावाना म्युजिक सोलुसनको प्रस्तुति माधभी जिसीको लोक दोहोरी गित”तिम्रो माया”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इच्छाराम परियार र माधभी जिसीको दमदार अभिनय रहेको लोक दोहोरि भिडियो बजारमा आएको छ । निर्देसक बिक्रम चौहानको रहेको छ प्रकास खड्काको छायांकन मिलन बि. क. को सम्पादन रहेको छ भने भिडियो बि स्टार फिल्म्स प्रा लि ले निर्माण गरेको छ ।
नाच्ने गितहरु बजारमा आइरहेको बेला एतिबेला एकदमै आशा लाग्दो गित तिम्रो माया सार्बजनिक गरिएको छ । आएको उक्त गीतमा बिश्वो आनद र माधभी जिसी को आवाज रहेको छ । सब्द संगीत बिश्वो आनद को रहेको छ । छोटो समयमा नै एक पछी अर्को सफलता चुम्दै आएका छन् मोडल इच्छाराम परियार । शुभकामना सम्पूर्ण युनिटलाई !
हेर्नुहोस भिडियो