गायिका अन्जु पन्तलाई झट्का ,१४ वर्षीय बालिका मिडियामा,हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: सोमबार, चैत्र ४ २०७५
  • तामाकोशी

काठमाडौं -उदयपुर देखि काठमान्डौ आउनु भएकी १४ वर्षकि मनिषा गजमेर यतिबेला मिडियामा आएकी छन । जादुमय स्वरकी ध्वनि मनिषा गजमेर नेपालि सांगीतिक क्षेत्रमा टिक्ने पक्का छ । बालगायक मनिषा गजमेर उदयपुरमा भेटिएकि छन् । अद्भूत क्षमता भएकी गजमेर जो अहिले सामाजिक संजालमा भाइरल भएकि उनि अहिले काठमाडौँमा आएकि छन् ।
अत्यन्तै प्रतिभाशाली बालिकाको यो मिठो कलालाइ सबै दर्शकहरुले माया गरि सक्दो शेयर पनि गरि दिनु होला भन्न चाहन्छौ ।
हेर्नुहोस भिडीयो :