डेउडा गायिका शोभा थापाले गाईन फेरी यस्तो मौलिक डेउडा गित “जिज्कोटि रहडी बड्डो “हेर्नुहोस,भिडियो

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ३० २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । आर.एस फिल्मसको प्रस्तुति शिव बिसीको लोक देउडा गित”जिज्कोटि रहडी बड्डो “गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शिव बिसीको लय तथा शब्द सृजना गणेश रैकाल र शिव बिसीको रहेको उक्त गितमा शिव बिसी र शोभा थापाले सुमधुर स्वर दिनु भएको छ । जगत एजीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई सोनु बिकले क्यामरामा कैद गरेका छ ।



सोनु बिकले सम्पादन गरेको म्युजिक भिडियोमा योगेश रैकाल र सानु परियारको अभिनय रहेको छ । यस गितलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :