भाइरल लोक गीत लालुमैका सर्जक शिब हमाल परिवार सहित पहिलोपटक मिडियामा !१७बर्षमा बिहे

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
  • तामाकोशी

नेपाली लोक संगीतका चर्चित सर्जक तथा गायक शिब हमाल पहिलोपटक श्रीमती सहित मिडियामा आएका छन।१७ बर्षकै कलिलो उमेरमा बिबाह गरि सांगीतिक यात्रामा लागेका हमालको एक छोरा र एक छोरी छिन।

“हास्न सिकायौ,पारेउ मलाइ रुन मायाले,देउरालीको भट्टी पसल,कसलाई सोध्ने होला,सानु कहाँ छौपछेउरी लेउ बैना”जस्ता सुपरहिट गीतहरुको सृजना शिब हमालले गरेका थिए उनले गरेका गीतहरु अहिलेपनि उतिकै चर्चामा छन।पछिल्लो समय लामुमै गीतबाट थप चर्चामा आएका शिब हमाल पहिलो पटक श्रीमती सहित मिडियामा आएका हुन् हेरौ उक्त कुराकानी: