सालको पात गीतमा चल्यो छाडा दोहोरी,यी दुई बीच रोकिएन अन्तिम सम्म हासो (हेर्नुहोस)

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ९ २०७५
  • तामाकोशी

लोक गीत संगीतमा पछिल्लो समय लाखौको मन मुटुमा बसेका चर्चित गायक सरोज लामिछाने र ऋतु तामाङ्ग बीच खतरा दोहोरी चलेको छ।अन्तरबार्तामा पुगेका यी जोडी बीच खतरा दोहोरी घम्साघम्सी भएको हो।सरोजले गायको गीतहरु युटुब देखि टिकटक सम्म हिट छन।

लोक गायक सरोज लामिछाने एक संचारकर्मी पनि हुन्।सालको पात गीतका सर्जक तथा गायक सरोजको एउटा बेग्लै पहिचान छ।काठ क्षेत्रलाई लक्षित गरेर उनि गीतहरु बजारमा ल्याउने गर्छन।उनीहरु बीच केहि दोहोरो अर्थ लाग्ने दोहरी समेत यही अन्तरबार्तामा सुन्न र हेर्न सकिन्छ हेरौ उक्त रमाईलो कुराकानी :