पशुपति शर्माको गीतले प्रधानमन्त्री र राष्ट्रपतिलाई नाताब ! प्रधानमन्त्री कार्यालयबाट आयो यस्तो सनसनी पूर्ण खबर (भिडियो)

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
  • तामाकोशी

काठमाडौं : लोकदोहोरी गायक पशुपति शर्माको “लुटन सके लुट नेपालमै हो छुट” बोलको गीत सार्वजनिक भएको छ । शर्माले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै नयाँ गीत सार्वजनिक गरेका हन्।

पशुपती शर्माले देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई गीतमा निकै मार्मिक ढंगले समेटेका छन् । प्राय जसो शर्माले गाउने गीतहरु जनचेतना मुलक र व्यग्यात्मक हुने गर्दछन, उनले यो गीत मार्फत पनि सरकारलाई गतिलो झटारो हानेका छन् ।