भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा दिउसै भेटियो स्वयम्भुमा यस्तो जोडी”कान्छी”भन्दै कराउदै ,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शनिबार, माघ २६ २०७५
  • तामाकोशी

काठमाडौँ – पछिल्लो समयमा नेपालि गीतसंगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका बशन्ति लामा र बबुल गिरीको सुमधुर स्वरमा तामाङ सस्कृतिमा तयार भएको भ्यालेन्टाइन डेको पुर्व सन्ध्यामा तामाङ सेलो गित‘नक्कली कान्छी’गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । करिब दर्जनौ गीतमा आफ्नो सुमधुर आवाज भरिसकेकि लामा यति बेला चर्चाको शिखरमा चड्दै छिन ।
गायक बबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियो कोरियोग्राफर भारुण तामाङ र शरुती तामाङले गरेका छन् भने नबिन धितालले भिडियो छायांकन तथा सम्पादन गरेका छन् ।
यस म्युजिक भिडियोमा शरुती तामाङ र उमंग तामाङको दमदार अभिनय रहेको छ । भिडियोलाई हाईलाइट नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :