यसरि खोलिन ज्योति मगरले आन्तरिक कुरा – दाईले नि आखा लाए पछी ….(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, माघ २२ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि सांगीतिक क्षेत्रमा केहि समय अगाडी चर्चासंगै विवादमा आएकी गायिका अनि मोडल ज्योति मगर । ज्योति मगरका जति गित चर्चा रहे त्यो भन्दा बढी आफै पनि विवादमा तानिने गायिका हुन् । गायिका ज्योति मगरले दिने हरेक प्रस्तुति उतिकै उतेजक र नराम्रो हुन्छन भन्ने कुरा आम दर्शकमा छाप परेको छ । तर पहिले भन्दा अलि फरक प्रस्तुति भने दिएकी छन् । तर बोलि भने बेलाबेला फुस्काउने गरेकी छन् उनी ज्योति मगरले गरेकी कुराकानी ।
हेर्नुहोस भिडियो :