नेपाल आइडलका सागर आले ठमेलमा रेष्टुरेन्टका मालिक , करोडको घर, करोडौको घरमा हुँदैछ बिहेको तयारी,को हुन् सागर आलेकी हुनेवाली श्रीमती ? (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, माघ २० २०७५
  • तामाकोशी

काठमाडौ। चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन्। पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन्। उनको डिमान्ट निकै हाई छ।

यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन्। यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन्। उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन्।



रंगपत्रकार गोपिकृष्ण चापागाईं उनकै घरमा पुगेर बुबा आमा र सागरका दाजु साजन आलेसँग कुराकानी गरेका छन्।भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ र घरमा केके हुँदैछ।