काठमाडौं-पछिल्लो समय नेपाल आईडल २ बाट एकाएक चर्चामा आएकी करिश्मा बिष्टको “जन्त घन्काउलि”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सज्जन धामीको लय तथा शब्द सृजना रहेको गितमा सज्जन धामी र करिश्मा बिष्टको समुधुर आवाज रहेको छ भने साथमा गजेन्द्र कुवरको साथ् रहेको छ । विशाल निरौलाको संगीत संयोजन गरेको मिक्सीङ कुमार रानाले गरेका हुन् । छायांकन आयुष सापकोटाले गरेका छन् ।
हेर्नुहोस भिडियो :
नेपाल आईडल २ बाट एकाएक चर्चामा आएकी करिश्मा बिष्ट बन्दै “बेहुली”कसले गर्दै छ विहे ,को हुन् पति -हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: बिहिबार, माघ १७ २०७५
- तामाकोशी