काठमाडौ – नेपालि गीतसंगीतको दुनियामा रेजिना आले मगरको “बुढो बिग्रियो”कमेडी लोकदोहोरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका रेजिना आलेमगर र गायक भूमिराज थापाको सुमधुर आवाज रहेको छ । रेजिना आले मगरको लय तथा उत्कृष्ट शब्द सृजना रहेको उक्त्त गितको म्युजिक भिडियो निर्देशन बिनोद राई र नेत्र राउतले गर्नुभएको छ ।
यस गितको म्युजिक भिडियो छायांकन सागर गौतम तथा सम्पादन रबिन्द्र खडकाले गरेका छन भने गायिका तथा मोडल रेजिना आले मगर ,यादव देबकोटा,अनुमति नेपालि र साथमा साथीहरुको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई OSR डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :