“विद्यानास” गीतको चर्चा सेलाउन नपाउदै करिश्माको अर्को भिडियो सार्वजनिक

  • प्रकाशित मिति: आइतबार, माघ ६ २०७५
  • तामाकोशी

काठमाडौं – नेपालि गीतसंगीतको बजारमा मिलन साउदको प्रस्तुति “सिताराम’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा सर्जक रोशन सिंहको शब्द तथा संगीतमा रहेको छ । उक्त गीतमा मिलन साउदको सुमधुर आवाज रहेछ भने कार्की जिको र्र्यप रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा रहेको उक्त्त भिडियोको छायांकन प्रकाशले गरेका हुन् भने सम्पादन मिलेन बिकले गरेका हुन् । उक्त्त भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र सुमित थापाको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :